अनि कहिले गर्ने त ?

उसको लागि राम्रो ज्वाइँ खोजिदिने अनि जे गर्छे उसकै घरमा गएर गर्छे भन्ने परम्परागत मान्यताबाट टाढा जान सकेको छैन समाज। जसले गर्दा राम्रो लेखपढ गर्ने केटी मान्छेहरू पनि बिहेपछि घरगृहस्थीमै सीमित हुन्छन्। किनभने अझै पनि समाजले छोरी मान्छेको संसार घरगृहस्थी, परिवार, श्रीमान र बालबच्चाबाट बाहिर पनि छ भनेर सिकाउनै सकेको छैन। ====================== हरेक वर्षको मंसिर … Continue reading अनि कहिले गर्ने त ?